२ कार्तिक २०८१, शुक्रबार

Tag: भदौरे वर्षात

भदौरे वर्षात्ले आकाशे धानखेतीलाई राहत

महोत्तरी । यही भदौको सुरुआतदेखि परेको वर्षात्ले धानखेतीलाई राहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी भएका हुन् । “भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम