५ आश्विन २०८१, शनिबार

Tag: भगवान् पशुपतिनाथ

‘शिवपुरी डाँडाबाट भगवान् पशुपतिनाथ फर्किएपछि आरती’

काठमाडौँ । गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न गएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभसाइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिन्छ ।