३ आश्विन २०८१, बिहीबार

Tag: भक्तजनलाई सास्ती

जनैपूर्णिमामा ढोरपाटन पुग्ने भक्तजनलाई सास्ती

ढोरपाटन, बागलुङ । हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठूलो धार्मिक मेला लाग्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् ।