पर्यटक तान्दै भकुण्डेको घरबास
४ असोज, बागलुङ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ । सो घरबास सञ्चालनमा आएपछि ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुगेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर