१४ आश्विन २०८१, सोमबार

Tag: ब्रिटिश सेना

ब्रिटिश सेनामा ४३२ जनाको लागि भर्ना खुल्यो

काठमाडौं । बेलायती गोर्खा सैनिकमा ४३२ जना नेपाली युवाको लागि भर्ना खुला गरिएको छ । आइतबार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता, ब्रिटिश गोर्खा पोखरा, ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुल्ला गरिएको