१२ आश्विन २०८१, शनिबार

Tag: ब्रह्मदेव

ब्रह्मदेवमा बहुसांस्कृतिक सङ्ग्रहालय तयार गरिँदै

कञ्चनपुर, २२ जेठ । भीमदत्त नगर क्षेत्रमा बसोबास गर्ने सबै जनजातिको सांस्कृतिक सभ्यतालाई एकै थलोबाट प्रदर्शन गराउने ध्येयले वडा नं ९ को ब्रह्मदेवमा बहुसांस्कृतिक सङ्ग्रहालय बनाइने भएको छ । यसका लागि नगरपालिकाले आवश्यक भवन निर्माण अगाडि बढाएको छ । नयाँ