१३ फाल्गुन २०८२, बुधबार

Tag: बोनम्यारोपीडित

बोनम्यारोपीडित अस्पतालको श्ययाबाटै सहयोग माग्दै

दुल्लू, १७ वैशाख । चार महिनादेखि बोनम्यारो रोगबाट पीडित नौमुले गाउँपालिका–५ की ३२ वर्षीया पवित्रा रेगामी मगर जिल्ला अस्पताल दैलेखको श्ययामा थलिएकी छन् । बोनम्यारो भएको पहिचान हुँदाहुँदै पनि सामान्य ज्वरोलगायत बिरामीजस्तै अस्पतालको इनडोरकक्षमा दिनहुँ अन्य बिरामीजस्तै नियमित जाँचमा आउने