१२ आश्विन २०८१, शनिबार

Tag: बोइलर कुखुरा

सुदूरपश्चिममा २५ करोडको बोइलर कुखुरा नोक्सान

भीमदत्तनगर, २५ चैत । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् । यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी