१३ आश्विन २०८१, आइतबार

Tag: बेसार पानी

होम आइसोलेसनमा बसेर कोरोना जितेका पौडेल भन्छन्, “बाफ लिएँ, कागती र बेसार पानी पिएँ”

दमौली, ४ भदौ । तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो । त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल बुधबार