१० मंसिर २०८१, सोमबार

Tag: बेमौसमी प्रजनन

भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

काठमाडौं । दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए । “हामी बेमौसमी