रहेनन् हर्रेबर्रे काण्डका अगुवा रायमाझी
अर्घाखाँची, २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बुद्धिबहादुर रायमाझीको फोक्सोको अर्बुदरोगका कारण निधन भएको छ । आज दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँमा उहाँको निधन भएको हो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताउनुभएका रायमाझी