काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज दर्ता भएको रिटको सुनुवाइ बिहीबार हुने भएको छ । सर्वोच्च अदालतले सो रिट निवेदनमाथि सुनुवाइका लागि पर्सि बिहीबारको पेसी तोकेको हो । उक्त रिटमा