१४ आश्विन २०८१, सोमबार

Tag: बिस्फोटन

श्रीलङ्का आक्रमण, १८५ जनाको मृत्यु, कोलम्बोमा लगातार दुई वटा बिस्फोटन (अपडेट)

८ बैशाख, कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ३५ जना विदेशी