४ फाल्गुन २०८२, सोमबार

Tag: बिमा दाबी रकम भुक्तानी

नेपाल बैंक लिमिटेडद्वारा बिमा दाबी रकम भुक्तानी

काठमाडौँ । नेपाल बैंक लिमिटेडले मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको परिवारलाई बिमा दाबी रकम भुक्तानी गरेको छ। नेपाल बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहेका शिक्षक यादवकोे गत जेठ १२ गते थाहा नगरपालिका–३