बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
धुलिखेल । अविरल वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । लेदो र बाढीका कारण अवरुद्ध राजमार्ग प्रहरी र स्थानीयको पहलमा सडक एकतर्फी सञ्चालन ल्याएको हो । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार