३ फाल्गुन २०८२, आइतबार

Tag: बाह्रौं हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौँ । एनएमबि बैंकले आफ्नो बाह्रौं हेरिटेज वाक कार्यक्रम शनिबार सम्पन्न गरेको छ । गट्ठाघर शाखाबाट सुरु भएको उक्त पदयात्रा शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरमा पुगेर समापन गरिएको हो । ‘समृद्ध नेपालको सम्भावनासहित ऐतिहासिक र सामाजिक