१ फाल्गुन २०८२, शुक्रबार

Tag: बालविवाह

केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो

३१ वैशाख, महोत्तरी । महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ । जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो । जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको