८ मंसिर २०८१, शनिबार

Tag: बालकको उपचारार्थ

खोटाङमा ‘ब्लड क्यान्सर’पीडित बालकको उपचारार्थ रकम अभाव

खोटाङ । वरिष्ठ पत्रकार उजुर राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क निवासी ६ वर्षीय ‘ब्लड क्यान्सर’पीडित पुरुषोत्तम कटुवाललाई रु १५ हजार सहयोग गरेका छन् । अर्थावस्था कमजोर रहेका ब्लड क्यान्सरपीडित कटुवालको ५ महिनादेखि काठमाडौस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ