सिन्धुपाल्चोक । कवि तथा अधिकारकर्मी कृष्ण सुवेदी (भारद्वाज मित्र) ले आफ्नी आमाका स्मृतिमा पूर्णप्रकाश नेपाल यात्री बाल साहित्य सम्मान स्थापनाका लागि रु एक लाखको कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । नेपाली साहित्य, अनुसन्धान र प्राज्ञिक उन्नयनका लागि जीवनपर्यन्त सक्रिय