५ फाल्गुन २०८२, मंगलबार

Tag: बागलुङको पर्यटकीय क्षेत्र

बागलुङको पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण

ढोरपाटन, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्‍याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको