हेटाैंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सपथ लिएका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले नवनियुक्त मुख्यमन्त्री बानियाँलाई पद तथा गाेपनीयताकाे सपथ गराएका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँलाई प्रदेश प्रमुख देवकाेटाले आजै