८ आश्विन २०८१, मंगलबार

Tag: बाख्रा मरे

अज्ञात रोगबाट २१ बाख्रा मरे

कञ्चनपुर, ७ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा मर्ने