७ आश्विन २०८१, सोमबार

Tag: बलियो सरकार

बलियो सरकारले असारे विकासलाई अन्त्य गर्नुपर्छ : अर्थविद्हरु

काठमाडौँ, १७ असार । अर्थविद्हरुले राष्ट्रिय रोगका रुपमा निरन्तरता दिइँदै आइएको असारे विकासलाई वर्तमान दुई तिहाइको बलियो सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उनीहरूले विगतका दिनमा स्थायी सरकार निर्माण हुन नसकेको अवस्थामा मौलाउँदै