६ फाल्गुन २०८२, बुधबार

Tag: बर्दियाको गेरुवा

बर्दियाको गेरुवामा देखियो सलह

धम्बोझी, १९ असार । बर्दियाको गेरुवा गाउँपालिकामा सलह देखिएपछि किसान चिन्तित भएका छन् । भारतबाट नेपाल आएको सलह किसानले लगाएका बालीनालीमा देखा परेको छ । गेरुवा गाउँपालिका –ं १ बगहिपुर र जनकनगरमा सलह देखिएको वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो । खेतमा