१ फाल्गुन २०८२, शुक्रबार

Tag: बयानका लागि पत्र

ओलीलाई बयानका लागि पत्र काट्दैछौं, नआए त्यतिबेलै कुरा हुन्छ : जाँचबुझ आयोग अध्यक्ष कार्की

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको विषयमा