३ आश्विन २०८१, बिहीबार

Tag: बङ्गलादेशबाट भागेर

बङ्गलादेशबाट भागेर भारत पुगिन् शेख हसिना

नयाँदिल्ली । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छन् । विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन् । भारतीय