२ कार्तिक २०८१, शुक्रबार

Tag: फुटबलप्रति आकर्षित

पश्चिम म्याग्दीका महिला फुटबलप्रति आकर्षित

गलेश्वर, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिन्छन् । उनी जस्तै २० देखि ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फुटबल खेल्ने गर्छन् । भौगोलिक विकटता भए पनि पश्चिम