१२ आश्विन २०८१, शनिबार

Tag: फिदिम

फिदिममा १४ जना सङ्क्रमित थपिए, चार जना निको

पाँचथर, १९ कात्तिक । पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट््याक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा सङ्क्रमण देखिएको हो । फिदिमका ४१ जनाको स्वाब सङ्कलन