६ आश्विन २०८१, आइतबार

Tag: फलामे भ¥याङ

पहरा खोपेर फलामे भ¥याङ

चौतारा, १० असार । सिन्धुपाल्चोकको जुगलगाउँपालिका–३ गुम्बा गाउँमा स्थानीयवासीको सहभागितामा विकट पहरा खोपेर ३०० मिटर लामो फलामे भ¥याङ निर्माण गरिएको छ । तत्कालीन गुम्बा गाविसको तेम्वाथानवासीले आवतजावत गर्ने लाक्याम डाँडाको अनकण्टार पहरामा प्वाल खोपेर एक मिटर चौडाइले रेलिङसहितको फलामे भ¥याङ