गोदावरी, २३ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ३५० वटा फर्मलाई खारेज गरेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका लागि मात्र दर्ता गरिएको तर विभिन्न कारणले व्यापार व्यवसाय सञ्चालन गर्न नसकेकाले कैलाली र कञ्चनपुरका ३५० फर्मलाई गत