९ मंसिर २०८१, आइतबार

Tag: प्राविधिक जनशक्ति उत्पादन

प्राविधिक जनशक्ति उत्पादन गर्न पाथीभरा याङवरक पालिकाको छात्रवृत्ति

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको हो । गाउँपालिकाले विगत तीन वर्षदेखि विज्ञान