७ मंसिर २०८१, शुक्रबार

Tag: प्राङ्गारिक मल

प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौँ लगानी, उपलब्धि शून्य

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश) का तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७७ चैत–२१ मा उद्घाटन गरे । तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र