जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शीलाई प्रहरीको सहयोगमा गाउँ पठाइयो
दार्चुला । जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पुर्याएको छ । यही साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पुर्याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पुर्याइएको हो । खलङ्गामा