६ आश्विन २०८१, आइतबार

Tag: प्रहरी चौकी

प्रहरी चौकीमा हमला गरी पाँच प्रहरी अधिकारीको हत्या

लागोस । दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन्