५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रहरी कार्यालयको निरीक्षण

प्रधानमन्त्री कार्कीद्वारा क्षतिग्रस्त प्रहरी कार्यालयको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले आज गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन