काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको हो । दिल्लीस्थित आफ्नै निवासमा आज उनको ४२ वर्षको उमेरमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए । गायक