१५ आश्विन २०८१, मंगलबार

Tag: प्रविधि हस्तान्तरण

जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनका कारण देशको कृषि क्षेत्रमा प्रभावित भएको बताएका छन् । साथै उनले जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड दिएका छन् । अन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज यहाँ आयोजना गरेको