१ फाल्गुन २०८२, शुक्रबार

Tag: प्रभाकरले नपत्याउँदैमा

प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : अध्यक्ष प्रचण्ड

मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले जनार्दनले नपत्याउँदैमा माओवादी इतिहास र आन्दोलन नरोकिने बताएका स्पष्ट