१२ आश्विन २०८१, शनिबार

Tag: प्रधानमन्त्री बनाउने प्रस्ताव

बाबुरामले घुमाउरो तरिकाले गरे महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले घुमाउरो तरिकाले आफ्नो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बुधबार बिहान लेख्दै भट्टराईले देशको वर्तमान