३ आश्विन २०८१, बिहीबार

Tag: प्रदेश नम्वर १ को नाम

प्रदेश नम्वर १ को नाम कोसी प्रदेश पारित

विराटनगर । लामो रस्साकस्सीपछि प्रदेश १ काे नाम काेसी प्रदेश पारित भएको छ । आज बुधबार राती बसेकाे प्रदेशसभा बैठकले काेसी प्रदेश पारित गरेकाे हाे । प्रदेशसभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोसी राख्ने प्रस्ताव पारित गरेको हो ।