१३ आश्विन २०८१, आइतबार

Tag: प्रदेश तह

प्रदेश तहमा कोभिड-१९ युनिफाइड अस्पताल तोक्ने सरकारको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड-१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ । केन्द्रीय अस्पतालका प्रमुख