काठमाडौं-१० मा २९ हजार बढी मतान्तरसहित रास्वपाका प्रदीप विष्ट निर्वाचित
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्ट विजयी भएका छन् । विष्टले ३७ हजार ४६९ मतसहित विजयी भएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्कीले ८,१०० मत ल्याएका छन् । त्यस्तै,