८ मंसिर २०८१, शनिबार

Tag: प्रदर्शनको बाटो खुल्ला

चलचित्र ‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

काठमाडौँ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी