रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन
वैशाख १९, काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी समेत रहेकी उनको बिहीबार राति निधन भएको परिवारजनले बताएका छन् । काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गएराति उनको निधन भएको