१२ आश्विन २०८१, शनिबार

Tag: प्रतिवेदन पारित

६ प्रकारका सुरक्षण मुद्रण सरकारले मात्रै गर्नेगरी प्रतिवेदन पारित

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि छ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले नागरिकता, राष्ट्रिय परिचयपत्र,