४ फाल्गुन २०८२, सोमबार

Tag: प्रतिलिटर १५०

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १५०

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको हो । मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको बिक्री