२४ जेष्ठ २०८२, शनिबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने

काठमाडौँ । आधा घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने भएको छ । बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने