१ फाल्गुन २०८२, शुक्रबार

Tag: प्रतिनिधिसभाको पुनःस्थापना

एमालेद्वारा सर्वोच्चमा प्रतिनिधिसभाको पुनःस्थापनाको रिट

काठमाडौँ । प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सर्वोच्च अदालतमा रिट दिएको छ । विघटित प्रतिनिधिसभाको एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संयुक्त रुपमा आज सर्वोच्च अदालतमा उक्त रिट निवेदन दिनुभएकोे हो