१२ आश्विन २०८१, शनिबार

Tag: प्रजातन्त्र दिवस

प्रजातन्त्र दिवसका अवसरमा सरकारी कार्यालय सरसफाइ

६ फागुन, चितवन । प्रजातन्त्र दिवसका अवसरमा आज जिल्लाका सरकारी कार्यालय परिसरमा सरसफाइ गरिएको छ । प्रजातन्त्र दिवस मनाउन सरकारीस्तरबाट गठीत समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सबै सरकारी कार्यालयमा प्रमुखसहितका कर्मचारीले सरसफाइ गरेका हुन् ।