काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् । सदनको अवरोध हटाउन सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसंग टेलिफोन संवाद गरेका